मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ । काठमाडौँमा आज एक भव्य कार्यक्रम गर्दै बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो । चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





