जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
काठमाडौँ । हिजोआज मानिसहरू फिट रहन दुई वटा बाटो रोजिरहेका छन्: योग र जिम । कोही बिहान पार्कमा योग गरिरहेको देखिन्छन्, भने कोही घण्टौँ जिममा पसिना बगाउँछन् । योग र जिममध्ये हामीलाई कुन बढी फाइदाजनक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





