मदनकृष्ण श्रेष्ठको जीवनमाथि फिल्म ‘मदनकृष्ण’ बन्ने, शीर्ष भूमिकामा महेश-केकी
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमाथि कथानक फिल्म ‘मदनकृष्ण’ निर्माण हुने भएको छ । रोचक के छ भने, यो फिल्मलाई यसअघि बायोपिक जनराका फिल्म निर्देशनमा ह्याट्रिक गरिसकेका मिलन चाम्सले निर्देशन गर्नेछन् । चाम्सको यो चौंथो निर्देशकीय बायोपिक हुनेछ । उनले यसअघि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





