लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि ५ अर्ब ५२ करोड विनियोजन
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहमा हस्तान्तरण हुने गरी कुल ५ अर्ब ५२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





