लुम्बिनी प्रदेशमा ३८ अर्ब हाराहारीको बजेट आउँदै
बजेट प्रस्तुत गर्न अहिले ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
बजेट प्रस्तुत गर्न अहिले ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Businessसुर्खेत । कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट बढेको छ । चालु आर्थिक वर्षमा २ अर्ब ४२ करोड विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका २ अर्ब ४६ करोड ४९ लाख ७४ हजार विनियोजन गरिएको
Businessक्षतिग्रस्त संरचना मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न भएपछि ३१ जेठदेखि लाइन पुन: सञ्चालनमा ल्याइएको विद्युत् प्राधिकरणले जनाएको छ ।
Businessसुर्खेत । कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट घटेको छ । यसअघि सबैभन्दा धेरै र प्राथमिकतामा रहँदै आएको यो मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा १० अर्ब ९३ करोड ८१ लाख १० हजार बजेट
Business१ असार, काठमाडौं । नेपाली रेमिट्यान्स सेवामा पर्यायवाची बन्न पुगेको आईएमईले स्थापनाको २६ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा आईएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र…
Businessप्रदेश सरकारले स्थानीय तहका लागि ६ अर्ब ५१ करोड छुट्याएको छ भने अति विपन्न एक हजार परिवारलाई सुरक्षित आवास निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ।...
Businessबागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ ।