लुम्बिनी प्रदेशको बजेटमाथि आजदेखि छलफल
रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ। आठौँ अधिवेशनअन्तर्गत बस्न लागेको यो दशौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





