थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार सम्पन्न थाहा नगर सभाको २१औँ अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले आगामी आर्थिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





