लिंक्डइनले ल्यायो ‘कोल्याबोरेटिभ’ पोस्ट फिचर, दुई जना मिलेर एउटै पोस्ट गर्न पाउने
काठमाडौं । लिंक्डइनले आफ्नो प्लेटफर्ममा कोल्याबोरेटिभ पोस्ट फिचर घोषणा गरेको छ। यो नयाँ फिचरले क्रिएटरहरूलाई अन्य लिंक्डइन सदस्यहरूलाई आफ्नो पोस्टमा को-क्रिएटरको स्पेस दिनेछ। लिंक्डइनको यो कोल्याब पोस्ट फिचर पोस्ट सेटिङभित्र रहेको नयाँ ‘एड कोल्याबोरेटर्स’ विकल्पमार्फत प्रयोग…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





