फ्रि भिसा फ्रि टिकट कार्यान्वयन असफल, सरकारले भन्यो- ‘पोलिसी ट्र्याप’
एक दशकअघि श्रमिक संरक्षण उद्देश्यले ल्याइएको फ्रि भिसा फ्रि टिकट नीति अहिले पुन: बहसको केन्द्रमा पुगेको छ । सरकार यसलाई ‘पोलिसी ट्र्याप’ भन्दै पुनरावलोकन तयारीमा छ भने श्रम विज्ञहरू नीतिभन्दा बढी कार्यान्वयन असफल भएको तर्क गरिरहेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





