लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
काठमाडौँ । लायन्स क्लब अन्तर्राष्ट्रियको वार्षिक कार्यतालिका अनुसार जुलाई १ देखि ७ सम्म सञ्चालन हुने सप्ताहव्यापी सेवा कार्यक्रम अन्तर्गत पहिलो दिन काठमाडौँको रानीबन क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। डिस्ट्रिक्ट ३२५ के का डिस्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





