क्यान्सरको औषधि अभाव कायमै रहेको भन्दै सांसद थपलियाले गराइन् सरकारको ध्यानाकर्षण
‘सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव अब दोहोरिन नदिन सरकारको तत्काल र दीर्घकालीन योजना के छ ?’ सांसद थपलियाले प्रश्न गरिन्, ‘मन्त्रीज्यूले निर्देशन दिनुभएका कम्पनीहरूको निरीक्षण तथा अनुमति प्रक्रियामा हालसम्म के प्रगति भएको छ ? र त्यसबाट औषधिको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





