कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
नेपालको परिवर्तित राजनीतिक परिदृश्य र नयाँ सरकार गठनपछि परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणले काठमाडौं र बेइजिङबीचको रणनीतिक साझेदारीलाई पुनर्जीवित गर्ने दिशामा ऐतिहासिक आयाम थपेको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमण सम्पन्न गरेलगत्तै उत्तरी छिमेकी चीनको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




