कृषकलाई हल गोरु पाल्न प्रोत्साहन गर्दै स्थानीय तह, ५ हजार रुपैयाँ वितरण
एकसय १५ कृषकका एकसय १६ हल गोरुको आवेदन आएकाले सोका आधारमा प्रतिकृषक पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज अधिकारीले बताए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





