क्रमभंग गरिरहनुपर्छ, एकै ठाउँमा घण्टी बजाएर कहिँ पुगिँदैन : प्रचण्ड
१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेला बेलामा विभिन्न कोणबाट विश्लेषण गर्दै विभिन्न चित्रहरू बन्ने गरेको भन्दै दुखेसो गरेका छन् । उनले आफूले क्रमभंगको कुरा गर्दा उत्पात नै गर्न थाल्यो भन्ने गरेको टिप्पणी गरे । नेपालको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





