कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
विराटनगर । मोरङ कारागारका कैदीबन्दीबाट अवैध रकम असुली गरेको आरोपमा थप ३ जना पक्राउ परेका छन् । प्रहरीले हिजो मुख्य आरोपी अभिषेक गिरीलाई पक्राउ गरेको थियो । आइतबार पक्राउ पर्नेमा जिल्ला कारागार मोरङका कार्यालय सहयोगी शिवचन्द्र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





