कोशी प्रदेशः बजेट कार्यान्वयनको नाजुक चित्र !
विराटनगर । कोशी प्रदेश सरकारको पुँजीगत खर्च खुम्चिँदै जाँदाको असर विकास निर्माणमा देखिएको छ । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै विकास खर्च करिब चार अर्ब रुपैयाँले घटेको छ । विकास बजेट निरन्तर ओरालो लागिरहेका बेला
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





