कोशी प्रदेशबाट नेपाल प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
काठमाडौँ । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





