६ दिन ढिलो नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने
काठमाडौं । यस वर्षको मनसुनी प्रणाली ६ दिन ढिलो गरी नेपालमा प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (१९ जुन, २०२६) मनसुन कोशी प्रदेशको पूर्वी भू-भागबाट नेपाल भित्रिएको हो। नेपालमा मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख भए तापनि यस वर्ष भने सरदर मितिभन्दा ६ दिन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





