कोशी प्रदेश बजेट : पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड
विराटनगर । कोशी प्रदेश सरकारले पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये प्रदेश सरकारले पालिका जोड्ने सडकहरू निर्माणको लागि ४ अर्ब रुपैयाँ र जनता आवासलाई ४ करोड ५० लाख रुपैयाँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




