कोशी प्रदेश बजेट : पर्यटन क्षेत्रको विकासका लागि साढे ३ अर्ब
१ असार, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४ मा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारका लागि सरकारले साढे ३ अर्ब बजेट विनियोजन गरेको हो । सोही बजेटमा प्रदेशले मनाउने दुई वर्षे…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





