क्लोजको कीर्तिमान तोड्ने दाउमा एम्बाप्पे
काठमाडौँ । विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगलको सामना गर्दा सबैको नजर टोलीका कप्तान किलियन एम्बाप्पेमा केन्द्रित हुनेछ। मात्र २७ वर्षको उमेरमै आधुनिक फुटबल इतिहासकै सर्वोत्कृष्ट विश्वकप खेलाडीका रूपमा आफूलाई स्थापित गरिसकेका एम्बाप्पेले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





