किन घट्दै छ सुनको मूल्य ?
अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर इरानविरुद्ध युद्ध सुरु गरेयता फेरि सुनको मूल्य दबाबमा परेको छ । खासमा विश्वव्यापी संकटका समयमा लगानीकर्ताहरूले मुद्रास्फीतिविरुद्ध आफू सुरक्षित रहन सुनमाथि लगानी गर्ने भएकाले यसको मूल्य तीव्र रूपमा बढ्ने गर्छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





