ट्राफिक कारबाहीमा एकैदिन ४ लाख ५८ हजार राजस्व संकलन
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ४ लाख ५८ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११६, संकेत बत्ती…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





