खुद्रे योजना रोक्ने मधेशका अर्थमन्त्रीको निर्णय क्याबिनेटले गरिदियो खारेज
१३ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारको खर्च नियन्त्रण तथा वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले अर्थ मन्त्रालयले गरेको निर्णय मन्त्रिपरिषद् बैठकले खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले २६ जेठमा मन्त्रीस्तरीय रूपमा गरेको निर्णय खारेज गर्ने एकमात्र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





