खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरूको बैठक
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहका सिनियर नेताहरूको बैठक सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बैठक सुरु भएको हो । बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, डा.शशांक कोइराला सहभागी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





