काठमाडौँमा सुस्तावासीको धर्ना : गृहमन्त्रीको आश्वासनले मानेनन्, प्रधानमन्त्रीलाई नै भेट्ने अडान
काठमाडौँ । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन चर्काएका छन्। प्रधानमन्त्रीसँग वार्ता नभएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ। ५० भन्दा बढीको सङ्ख्यामा काठमाडौँ आएका सुस्तावासीले भूमि संरक्षण,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





