काठमाडौंमा पनि फिर्ता भयो रवि लामिछाने विरूद्धको संगठित अपराधको कसुर
काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको संगठित अपराधको कसुर फिर्ता गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





