Friday, June 19, 2026
Politics

रास्वपा विधान : एक तिहाइ केन्द्रीय सदस्य मनोनीत हुने

रास्वपा विधान : एक तिहाइ केन्द्रीय सदस्य मनोनीत हुने

रास्वपाले चौथो पटक विधान संशोधन गरी सभापतिलाई थप शक्तिशाली बनाएको छ । केन्द्रीय समितिको आकार बढाइएको छ भने सभापति चुनिने यसअघिको विधिलाई संशोधन गर्दै विधानको मस्यौदा तयार गरिएको छ ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

कार्यकारी निकायले अख्तियारलाई ‘निर्देशन’ दिन मिल्छ ?Politics

कार्यकारी निकायले अख्तियारलाई ‘निर्देशन’ दिन मिल्छ ?

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धानका क्रममा कार्यकारी निकाय (प्रधानमन्त्री कार्यालय) ले स्वतन्त्र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको ‘पक्राउ निर्देशन’ले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनमाथि गम्भीर प्रश्न खडा…

Ratopati
कर्णालीमा एमालेले भन्यो– ‘मन्त्री नै आयोजक हुने, त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि ?’Politics

कर्णालीमा एमालेले भन्यो– ‘मन्त्री नै आयोजक हुने, त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि ?’

सुर्खेत । कर्णालीमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहको गतिविधिमाथि गम्भीर प्रश्न उठाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले शुक्रबारको प्रदेश सभा बैठकमा मन्त्री नै आयोजक हुने र

Ratopati
१० प्रतिशत शय्या नीति : झनै चर्कियो सरकार र निजी क्षेत्रको टकरावPolitics

१० प्रतिशत शय्या नीति : झनै चर्कियो सरकार र निजी क्षेत्रको टकराव

अस्पतालको कूल शय्यामध्ये १० प्रतिशत विपन्न तथा लक्षित वर्गलाई अनिवार्य छुट्याउनु पर्ने सरकारी नीतिलाई निजी क्षेत्रले अस्वीकार गरेको छ । अस्पताल सञ्चालकले अस्पताल बन्द गरेर होटल खोल्ने चेतावनीसमेत दिएका छन् ।

Online Khabar
स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमाPolitics

स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमा

५ असार, काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन् । ६० वर्षे उमेर पूरा भएसँगै शुक्रबार उनको अनिवार्य अवकाश भएको हो । २०५५ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेका डा. ढकालले करिब २८ वर्ष…

Online Khabar