काठमाडौं महानगरको सौन्दर्य, सुरक्षामा आँच आउने विज्ञापन सामग्री पूर्ण निषेध
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामग्रीमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सो विषय समेटिएको छ । नगरसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





