काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको तारेख काठमाडौँ जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा रहेको बिचाराधीन मुद्दामा लामिछानेले बिहीबार काठमाडौँ जिल्ला अदालतबाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





