कर्णालीको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत
१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश आर्थिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





