कर्णाली सरकारले चलचित्रलाई १ करोड दिने सहमति भएको छ : सांसद शाही
काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताएका छन् । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ तथा फिल्म स्टोरी बैंक प्रतियोगिता २०२६ को शुभारम्भ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





