प्रेमराजादेखि विश्व दोङसम्म, दरबार रोधीमा लोकसंगीतको उत्सव
काठमाडौं । तीन दिनसम्म दरबार रोधी क्लब लोकसंगीतको रङमा रंगियो । एकातिर वरिष्ठ गायक प्रेमराजा महतदेखि विश्व दोङसम्मका चर्चित कलाकारले दर्शकलाई नचाए, अर्कोतिर दृष्टिविहीन तथा संघर्षरत कलाकारप्रति सहयोगको हात बढाउँदै क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गर्यो । २९…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





