कर्णाली प्रदेश सरकारले ३४ अर्ब बराबरको बजेट ल्याउँदै
१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दै छ । प्रदेश सरकारको बजेट सार्वजनिक गर्नका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आर्थिक सर्वेक्षण र बजेट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





