कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्ता थिए ?
विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदै छ । आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार बजेटको आका ४० अर्बभन्दा माथिको हुने अनुमान
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





