‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रकाशशरण वाग्लेले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। संसद्मा आर्थिक विधेयक र आय–व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने गम्भीर अपराध गरेकाले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





