कञ्चनपुरबाट घुम्न गएका युवक डोटीको होटलमा मृत भेटिए
१३ असार, डोटी । डोटीको एक होटलमा बास बसेका व्यक्ति मृत फेला परेका छन् । जोरायल गाउँपालिका-१ गैरास्थित रेनुका होटलमा बास बसेका कन्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेती टोलका ३५ वर्षीय सरोज थापा शनिबार मृत भेटिएका हुन् । प्रहरीका अनुसार कन्चनपुरबाट घुम्न आएका थापासहितका १३…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





