कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले हाल मुलुकभर मनसुन सक्रिय रहेको अवस्थामा विपद्को जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथ राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको असार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




