गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीको कालो सिसा हटाइएको छ। मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्। यसअघि गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति (भीआईपी) का गाडीबाट कालो सिसा हटाउन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





