कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
बैङ्कक । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियामा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासले आगामी जुन २४ बुधबारका दिन कम्बोडियाको नोम पेनस्थित एनआरएनए एनसीसीको कार्यालयमा उक्त शिविर आयोजना गर्न लागेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





