कक्षा-१२ का ४० परीक्षार्थीको परीक्षा रद्द, एक लाख बढी ‘नन ग्रेडेड’
काठमाडौं । यस वर्ष कक्षा-१२ का ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार (असार ५) सार्वजनिक गरेको नतिजामा उक्त संख्यामा परीक्षार्थीको परीक्षा रद्द गरिएको उल्लेख छ । नियमिततर्फका ३० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । आंशिकतर्फ १० गरी कुल ४०…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





