‘ककटेल २’ को प्रमोसनमा भागदौड
काठमाडाैँ । फिल्म ‘ककटेल २’ प्रदर्शनको तयारीमा छ । यसका मुख्य कलाकारहरू यतिबेला प्रचार प्रसारमा व्यस्त छन् । यसै सिलसिलामा पुणेको एक मलमा आयोजित प्रमोसन कार्यक्रममा प्रशंसकहरूको अत्यधिक भीडका कारण त्यहाँ स्थिति अनियन्त्रित बनेको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





