कैलाशको बजेट ५५ करोड ८४ लाख बजेट, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता
मकवानपुर । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको अनुमानित आय–व्यय (बजेट) सार्वजनिक गरेको छ । कैलाशले पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




