संवैधानिक परिषद् बैठक आह्वान
काठमाडौं । संवैधानिक परिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बैठक बस्ने भएको हाे । बैठकमा सवैधानिक निकायकाे रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





