कैलाली–कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना पक्राउ
१३ असार, काठमाडौं । कैलाली–कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । प्रहरीले कैलाली र कञ्चनपुरका फरक–फरक स्थानबाट आठ जनालाई लागूऔषध खैरो हेरोइन शुक्रबार पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले शुक्रबार पक्राउ परेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





