काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीका स्ट्राइकर काइ हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गरेका छन् । खेलको ८८औं मिनेटमा हाभर्ट्जले गोल गरेपछि जर्मनीले ७–१ को फराकिलो अग्रता बनाउन सफल भएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




