ब्राउनले थपे पाचौँ गोल
काठमडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जर्मनी र कुरासाओबीच जारी खेलमा जर्मनीले आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ । खेलको ६८औं मिनेटमा डिफेन्डर नथ्यानियल ब्राउनले उत्कृष्ट प्रहार मार्फत गोल गर्दै जर्मनीलाई ५-१ को स्थितिमा पुर्याएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




