झापामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
झापामा टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ। स्कुटर चालक दमक नगरपालिका-५ बस्ने ६० वर्षीय भीम बहादुर कार्कीको मृत्यु भएको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





