झलनाथले प्रतिक्रियावादीको आडमा पार्टीभित्र कलह पैदा गरेको प्रचण्डको आरोप
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिसँग मिलेर वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र कलह पैदा गरेको आरोप लगाएका छन्। शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





