जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका एक जना थुनुवा पक्राउ
३ असार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४गते केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक जना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–९ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने ३८ वर्षीय टेकबहादुर तामाङ रहेको प्रहरीले जनाएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




